back
CTIZAN AD

पहिरोका कारण भएको मानविय क्षतिप्रति अन्तराष्ट्रिय पर्वत समाजद्धारा दुःख व्यक्त

वि.सं.२०७७ जेठ ३२ आइतवार

864 

shares

३२ जेठ, काठमाण्डौं । अन्तराष्ट्रिय पर्वत समाजले पर्वतको दुर्लुङ ३ मा पहिरोका कारण ६ को मृत्यु र २ बेपत्ता हुने गरी भएको घटनामा दुःख व्यक्त गरेको छ ।

समाजले आइतबार एक विज्ञप्ति जारी गर्दै मृतकमा श्रद्धान्जलि, परिवारमा समवेदना र घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

‘हार्दिक समबेदना एब सिघ्र स्वास्थ्य लाभको कामना हिजो साँझ (३१\०२\२०७७) मा परेको भिषण बर्षाको कारण कुश्मा नगरपालिका ३ दुर्लुङ्ग ढकालबारीमा गएको पहिरोले हुन गएको मानवीय तथा आर्थिक क्षतिप्रति स्तब्ध छौ,’ समाजद्धारा जारी विज्ञिप्तमा भनिएको छ, ‘यस प्राकृतिक बिपत्तिमा परि मृत्यु भएका मृतकप्रति हार्दिक श्रन्दाजली, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना । साथै पीडितहरुलाई खान बस्न, बेपत्ता खोजी उचित ब्यबस्था मिलाउन सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध गर्दछौ । बेपत्ताको खोजी कार्य नेपाली सेना,प्रहरी र स्थानियबाट भैरहेको जानकारी प्राप्त अनुसार धन्यबाद सहित उचित ब्यबस्थापन हुनेमा बिस्वस्त छौं ।’

अपेडट : पर्वतको दुर्लुङको पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना अझै बेपत्ता

वि.सं.२०७७ जेठ ३२ आइतवार १९:४६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...