१ असार काठमाडौं । आगामी आ.ब. २०७७/७८ को बजेट सार्बजनिक गर्ने कर्णाली प्रदेश पहिलो भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट सार्बजनिक गरेको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको बजेटले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक र जोखिम भत्ता र खाजा खर्च कटौतीको घोषणा गरेका छन ।
उसले संघीय सरकारले जस्तै स्वास्थ्य, कृषि, शिक्षा र रोजगारीलाई प्रथमिकतामा राखेर बजेट सार्बजनिक गरेको छ ।
हेर्नुहोस बजेटको पूर्णपाठ :
वि.सं.२०७७ असार १ सोमवार १६:०४ मा प्रकाशित






























