back
CTIZAN AD

विश्वभरमा कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो, ४ लाख ३९ हजार भन्दा बढिको मृत्यु

वि.सं.२०७७ असार २ मंगलवार

723 

shares

२ असार, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ भने संक्रमणबाट ४ लाख ३९ हजार भन्दा बढिको मृत्यु भएको छ ।

वल्डो मिटरका अनुसार अहिलेसम्म विश्वभरमा कोरोना संक्रमितको संख्या ८१ लाख १३ हजार ६ सय ९७ रहेको छ भने संक्रमणबाट ४ लाख २९ हजार ८५ जनाको मृत्यु भएको छ । त्यसैगरि संक्रमणबाट निको हुनेको संख्या ४२ लाख १३ हजार ६ सय १ रहेको छ ।

हिजो सोमबार विश्वभरमा १ लाख २४ हजार ६ सय नयाँ कोरोना संक्रमितहरु थपिएका छन भने ३ हजार ४ सय १५ जनाले आफ्नो ज्यान गुमाएका छन ।

वि.सं.२०७७ असार २ मंगलवार ०९:०२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...