४असार, कञ्चनपुर ।प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्र्तगत धान व्लक र मु ब्लक सञ्चालन भएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७, ८, ९ र १० का किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन ल्याइएको बीउ मल एकैसाथ छर्ने मेशिन अवलोकन गर्दै प्रदेशसभा सदस्य महेशदत्त जोशी र नगरप्रमुख दिलबहादुर ऐर ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
वि.सं.२०७७ असार ४ बिहीवार १२:५९ मा प्रकाशित





























