back
CTIZAN AD

ब्राजिलमा कोरोना संक्रमणबाट ४६ हजार भन्दा बढिको मृत्यु, ९ लाख ६० हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ असार ४ बिहीवार

690 

shares

४ असार, काठमाडौँ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ । वल्डोमिटरका अनुसार ब्राजिलमा अहिले सम्ममा कोरोना भाइरसको संक्रमणबाट ४६ हजार ६ सय ६५ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।

ब्राजिलमा कोरोना भाइरस संक्रमित हुनेको संख्या पनि ९ लाख ६० हजार ३ सय ९ पुगेको छ ।

बुधबार मात्र ब्राजिलमा ३१ हजार ४ सय ७५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार २ सय ९ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना भाइरसका संक्रमितहरुका संख्या ८४ लाख ८ हजार २ सय ३ रहेको छ भने कोरोनाको संक्रमणबाट ४ लाख ५१ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ असार ४ बिहीवार १३:११ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...