back
CTIZAN AD

देशैभरी मौसमी वायुको प्रभावले विभिन्न ठाउँमा वर्षा,शतर्कता अपनाउन अनुरोध

वि.सं.२०७७ असार ८ सोमवार

738 

shares

८ असार, काठमाण्डौं । मौसमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षाको संभावना रहेको छ ।

त्यसैगरी राति पनि सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको विभागले जानकारी दिएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेकोले ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

वि.सं.२०७७ असार ८ सोमवार १२:२९ मा प्रकाशित

नीति तथा कार्यक्रमः स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

नीति तथा कार्यक्रमः स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

काठमाडौँ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको...

नीति तथा कार्यक्रममा डिजिटल नेपालदेखि ‘एआई’ नीति

नीति तथा कार्यक्रममा डिजिटल नेपालदेखि ‘एआई’ नीति

काठमाडौंँ । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले...

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौँ । सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ । सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन...

विप्रेषण मिलान कोष स्थापना गरिने : नीति तथा कार्यक्रम

विप्रेषण मिलान कोष स्थापना गरिने : नीति तथा कार्यक्रम

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) लाई...

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...