back
CTIZAN AD

एमसीसीको विरोधमा ११ दलद्वारा चरणबद्ध आन्दोलनको घोषणा, यस्ता छन् विरोधका कार्यक्रम

वि.सं.२०७७ असार ८ सोमवार

783 

shares

काठमाडौं । अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा विभिन्न ११ दलले आन्दोलनका घोषणा गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ११ दलले एमसीसी सम्झौताका विरुद्ध चरणबद्ध विरोध कार्यक्रम गर्ने जनाएका हुन् ।

चालु अधिवेशनबाटै सम्झौता पारित गर्न सरकार लागिपरेको र प्रतिपक्षी दल कांग्रेस पनि पास गराउन जुटेको भन्दै सम्झौता खारेज गर्ने आन्दोलनको घोषणा गरेको ११ दलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा सोमबार नयाँ सडकमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम गर्ने, असार ९ गते माइतीघरमा संयुक्त प्रदर्शन गर्ने तथा सोही दिन देशभर पनि प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

सत्तारुढ नेकपाको असार १० मा बस्ने भनिएको स्थायी कमिटी बैठकको निर्णयसँगै थप संघर्षका कार्यक्रम आउने उनीहरुले जनाएका छन् । एमसिसी संसदको कार्यसूचिबाट नहटाउँदासम्म खारेजीका लागि एकसूत्रीय माग बनाउने निर्णय उनीहरुले गरेका छन्।

आन्दोलन घोषणा गर्ने ११ दलमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन बैध (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी), सीपी मैनाली नेतृत्वको नेकपा (माले), गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रलगायत छन् ।

यस्तो छ संघर्षका कार्यक्रम

वि.सं.२०७७ असार ८ सोमवार १४:०१ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...