back
CTIZAN AD

एमसीसी नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद : पूर्वमन्त्री बाँस्कोटा

वि.सं.२०७७ असार ८ सोमवार

879 

shares

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमसीसी सम्झौता नेकपाको आन्तरिक दाउपेचको मसला बन्नु दुःखद भएको टिप्पणी गरेका छन् । सोमबार एमसीसी सम्झौताबारे सामाजिक सञ्जालमार्फत बोल्दै उनले एमसीसीलाई परियोजनाको रुपमा हेर्नुपर्ने बताएका छन् ।

बाँस्कोटाकाले पाँच जनाभन्दा बढि मन्त्री, अर्थमन्त्री, उर्जामन्त्री र परराष्ट्रमन्त्रीहरु संलग्न भएको सम्झौताबारे संसदमा राम्रोसँग बहस हुनुपर्ने बताएका छन् । उनले सम्झौतालाई नै आधार बनाएर कोही राष्ट्रवादी र राष्ट्रघाती बन्ने कुरा गलत भएको टिप्पणी गरेका छन् ।

सत्तारुढ नेकपाका बहुमत सचिवालय सदस्य र स्थायी समितिका अधिकांश सदस्य एमसीसीको विपक्षमा छन् । यहीबीच प्रधानमन्त्री केपि शर्मा ओली एमसीसीलाई पास गराउन एकसुत्रीय एजेण्डामा देखिएसँगै सत्तारुढ नेकपाभित्र विवाद चरमता तिर पुगेको छ ।

विवादका बीच नेकपाले आगामी असोज १० मा स्थायी समितिको बैठक बोलाएको छ । जनाइएअनुसार १० गते बस्ने बैठकले एमसीसीको विषयमा महत्वपूर्णं निर्णय लिनेछ ।

वि.सं.२०७७ असार ८ सोमवार १४:३० मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...