back
CTIZAN AD

पाकिस्तान क्रिकेट टिमका थप ७ खेलाडीमा कोरोना संक्रमण पुष्टि

वि.सं.२०७७ असार १० बुधवार

786 

shares

१० असार, काठमाडौँ । पाकिस्तान क्रिकेट टिम थप ७ खेलाडीमा संक्रमण पुष्टि भएको छ । यस अघि पाकिस्तान क्रिकेट टिमका ब्याट्सम्यान हैदर अली, अलराउण्डर शादब खान र बलर ह्यारिस रउफमा कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।

राचि, लाहोर र पेशावरमा गरिएको टेस्टमा पाकिस्तान थप ७ खेलाडीमा कोरोना संक्रमण देखिएको हो । फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजमा कोरोना संक्रमण भएको भनेर पाकिस्तान क्रिकेट र्बोडले मंगलबार पुष्टि गरेको छ ।

इंलयाण्ड भ्रमणको लागि पाकिस्तान क्रिकेट र्बोडले २९ खेलाडीको नाम सार्वजानिक गरेको छ । २९ खेलाडी मध्य १० खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि इंल्याण्ड भ्रमणनै अन्योलमा परेको छ ।

पाकिस्तान क्रिकेट र्बोडले आफ्नो खेलाडीहरुलाई २८ जुनमा इंल्याण्ड पठाउने निणर्य लिएको छ । पाकिस्तान क्रिकेट टिम र इंल्याण्ड क्रिकेट टिम बिच जुलाई ३० देखी ३ खेलको टेस्ट श्रृखला र ३ खेलको टि-२० श्रृखला हुने भनिएको छ ।

वि.सं.२०७७ असार १० बुधवार ११:४३ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...