back
CTIZAN AD

घरबेटीहरुलाई महानगरको अफर, घर बहाल छुट गरे करमा छुट दिने

वि.सं.२०७७ असार १० बुधवार

900 

shares

१० असार, काठमाडौ । काठमाडौ महानगरले घरबहाल सम्बन्धमा नयाँ योजना ल्याएको छ ।

बुधबार सार्बजनिक गरेको बजेट मार्फत महानगरले संकटको बेलामा घर बहालमा छुट दिने घरबेटीहरुलाई बहाल करमा पनि छुट दिने घोषणा गरेको हो ।

महानगरले कम्तीमा १ महिनाको बहालमा छुट दिने घरबेटीलाई १० प्रतिशत करमा छुट दिने जनाएको छ । यसका लागि घरबेटीले बहालमा छुट दिएको स्वघोषणा गर्नु पर्ने छ । त्यस्तै नगरपलिकाले आगामी वर्ष बहाल करमा कडाई गर्ने संकेत पनि गरेको छ । बहाल कर काठमाडौ महानगरको मुख्य आम्दानीको स्रोत हो ।

कोरोना भाईरसको माहामारीका कारणले आजित भएका डेरावाल पछिल्लो पटक घरबेटीहरुद्वारा पिडित भएका थिए । यसलाई मध्य नजर गर्दै महानगरले बहाल करमा छुट दिने प्रस्ताब ल्याएको छ । यसले व्यापार व्यवसाय गरेर बसेकहरुलाई केहि सहुलियत हुने कुरा पनि महानगरले जनाएको छ ।

वि.सं.२०७७ असार १० बुधवार १७:४२ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...