back
CTIZAN AD

आज ५५४ जनामा कोरोना संक्रमण भएको पुष्टि, हालसम्म नेपालका ७७ वटै जिल्लाका १२,३०९ जनामा संक्रमण

वि.सं.२०७७ असार १३ शनिवार

762 

shares

१३ असार, काठमाण्डौं । नेपालमा आज ५५४ जनामा जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । जसमा १२० महिला र ४३४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज आज काठमाण्डौंमा ४ जना र भक्तपुरमा पनि १ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका आजसबैभन्दा बढी बाजुराका ८२ जना, डोटीका ७३ जना, प्युठानका ४९ जना, रौतहटका ३४ जना, दाङका ३१ जना, महोत्तरीका ३० जना, पाल्पाका २६ जना, बैतडीका २६ जना र स्याङजाका २१ जना, जना रहेका छन् ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा उदयपुरका ३ महिला र ४ पुरुष गरी ७ जना, इलामका ५ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा मोरङका १ महिला र १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनुषाका ३ पुरुष, महोत्तरीका १ महिला र २९ पुरुष गरी ३० जना रहेका छन् ।

नारायणी अस्पताल विरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १ महिला र १ पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १ महिला र १२ पुरुष गरी १३ जना, अर्घाखाँचीका १६ पुरुष, बैतडीका ६ महिला र १८ पुरुष गरि २४ जना, बझाङका ४ पुरुष, बाजुराका १ महिला र ३ पुरुष गरी ४ जना, बाराका १ महिला र ७ पुरुष गरी ८ जना, डडेल्धुराका २ महिला र ६ पुरुष गरी ८ जना, धादिङका ३ पुरुष, डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, गुल्मीका २ महिला र ५ पुरुष गरी ७ जना, जाजरकोटका १ पुरुष, कैलालीका २ महिला र ६ पुरुष गरी ८ जना, कन्चनपुरका ३ पुरुष, कपिलवस्तुका १ पुरुष, पर्साका १ पुरुष, रसुवाका ८ महिला र १ पुरुष गरी ९ जना, रौतहटका ३ महिला र ३१ पुरुष गरी ३४ जना, सल्यानका १३ पुरुष, सर्लाहीका ६ र स्याङजाका ५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका २ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा नुवाकोटका ६ र मकवानपुरका २ पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका १ महिला र ३ पुरुष, पाटन अस्पतालमा पाँचथरका १ महिला, काठमाण्डौंका १ महिला र ३ पुरुष गरी ४ जना र भक्तपुरका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

वीर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १ महिला र ३ पुरुष गरी ४ जना र डोटीका २ पुरुष, टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका १ महिला र १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बााग्लुङका ८ पुरुष, स्याङजाका ६ महिला र १५ पुरुष गरी २१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका १ महिला र १ पुरुष, पाल्पाका २ महिला र २४ पुरुष गरी २६ जना, प्युठानका ३ महिला र ४६ पुरुष गरी ४९ जना, रुपन्देहीका ३ महिला र ५ पुरुष, भेरी अस्पताल नेपालगन्जमा प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ पुरुष, बर्दियाका १ महिला र ३ पुरुष गरी ४ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ महिला र २८ पुरुष गरी ३१ जना, कपिलवस्तुका २ महिला र ५ पुरुष र रोल्पाका १ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १ महिला र ६ पुरुष गरी ७ जना, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा बैतडीका १ महिला र १ पुरुष, डोटीका २५ महिला, कैलालीका ५ महिला र १ पुरुष गरी ६ जना, कन्चनपुरका २ पुरुषसँगै नेपालमा आज ५५४ जनामा संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका ५५४ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ । जसमा १,३६९ महिला र १०,९४० पुरुष रहेका छन् ।

आज रसुवामा ९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

नेपालमा आज ५९३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो

वि.सं.२०७७ असार १३ शनिवार १७:०३ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...