back
CTIZAN AD

लकडाउनका अबधिभर काठमाण्डौं बाहिर जानका लागि अब यस्तो फारम भर्नुपर्ने

वि.सं.२०७७ असार १४ आइतवार

939 

shares

१४ असार, काठमाण्डौं । लकडाउनका अबधिभर काठमाण्डौंबाट बाहिर जानका लागि सवारी पासको लागि अब यस्तो फारम भर्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंँले उपत्यका बाहिर जानका लागि निवेदन दिने फारमको नमुना सार्बजनिक गरेको छ ।

कार्यालयका अनुसार उपत्यका बाहिर जानका लागि सवारी पासका लागि निवेदकले जिल्ला प्रशासन कार्यालयमा निम्नानुसाको निवेदजन दिनुपर्नेछ ।

निवेदन फारम अनुसार निवेदकले आफ्नो नाम, स्थायी ठेगाना, गन्तव्य स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम लगायतका विवरण भर्नुपर्नेछ ।

वि.सं.२०७७ असार १४ आइतवार १६:१७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...