back
CTIZAN AD

सहकारी प्रवद्र्धन कोषमा जम्मा गर्नु पर्ने रकम जम्मा गर्न सहकारीहरुलाई एक महिना म्याद

वि.सं.२०७७ असार १५ सोमवार

885 

shares

काठमाडौं । सहकारीहरुलाई सहकारी प्रवद्र्धन कोषले कोषमा जम्मा गर्नु पर्ने रकम एक महिना भित्रमा जम्मा गरिसक्न सूचित गरेको छ । सहकारी ऐन, २०७४ को दफा ७० को उपदफा (२) मा भएको व्यवस्था बमोजिम सम्पूर्ण सहकारी संघसंस्थाहरुले सहकारी प्रवद्र्धन कोषमा कोषले तोकेको रकम अनिवार्य जम्मा गर्नेु पर्ने व्यवस्था छ ।

सोमबार कोषद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘ यो सूचना जारी भएको मितिले एक महिना भित्र तपशिलमा उल्लेख भए बमोजिमको बैंक खातामा जम्मा गरी जम्मा गरेको बैंक भौचर र सोको विवरण सहकारी प्रवद्र्धन कोषको सचिवालय, भूमि व्यवस्था, सहारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरवार काठमार्डाैंमा पठाउनु हुन सहकारी प्रवद्र्धन कोष सन्चालन समितिको निर्णय अनुसार अनुरोध गरिन्छ ।’

 

वि.सं.२०७७ असार १५ सोमवार ११:१३ मा प्रकाशित

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...