back
CTIZAN AD

ओली पक्षका नेताहरुसंग प्रचण्डको भेट, के भने प्रचण्डले ?

वि.सं.२०७७ असार १८ बिहीवार

774 

shares

१८ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबार बिहान अर्का अध्यक्ष केपी ओली पक्षका भनेर चिनिनेताहरुसंग भेट गरेका छन ।

आफ्नो निवास खुमलटारमा भएको छलफलमा अर्का अध्यक्ष ओली समूहका नेताहरु उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेल, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका राजनितिक सल्लाहाकार विष्णु रिमालको सहभागिता थियो । उक्त भेटमा प्रचण्डले आफूले कम्जोरी गरेको भए भन्न र अर्का अध्यक्ष ओलीलाई पनि सम्झाउन आग्रह गरेको नेताहरुले बताएका छन ।

छलफलमा प्रचण्डपक्षिय भनेर चिनिनेताहरु ऊर्जामन्त्री वर्षमान पुन (अनन्त), जनार्दन शर्मा (प्रभाकर), मातृका यादव, हरिबोल गजुरेल लगायतका नेताहरुको पनि सहभागिता थियो ।

प्रचण्डसंगको छलफलमा नेताहरुले विगतका सहमतीहरुलाई कार्यान्वयन गर्नु पर्ने र पार्टीलाई एकढिक्का बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिएका छन ।
त्यस्तै पार्टी बिभाजनको अवस्था आउन नदिन पनि ओलि पक्षिय नेताहरुले आग्रह गरेका थिए ।

वि.सं.२०७७ असार १८ बिहीवार १२:२४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...