back
CTIZAN AD

गीतकार गोपालचन्द्रको ‘रुँदारुदै हाँसेको मान्छे’ छिट्टै बजारमा आउँदै

वि.सं.२०७७ असार २१ आइतवार

996 

shares

खोटाङ जिल्ला निवासी गोपालचन्द्र राईको ‘रुँदारुदै हाँसेको मान्छे’ म्युजिक भिडियो छिट्टै बजारमा आउँदैछ ।

सागर शमशेर राईको गीत, विक्रम राईको संगीत रहेको सो भिडियामा शब्द तथा लय गोपालचन्द्र राईको रहेको छ । भिडियोको राईकै युटुब च्यानलमार्फत सार्वजनिक गरिने बताइएको छ ।

उक्त म्युजिक भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनयका साथै निर्देशन पनि रहेको छ ।

नेपाल आयल निगम कर्मचारी संघ (आधिकारीक ट्रेड युनियन) को अध्यक्ष समेत रहेका राईले थुप्रै गीतहरु रचना गरिसकेका छन् । खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासे — ४ स्थित बोल्पामा जन्मिएका राई साहित्य तथा पत्रकारिता क्षेत्रमा पनि रुचि राख्छन् ।

वि.सं.२०७७ असार २१ आइतवार १५:४९ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...