Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

चीनले अमेरिका तथा विश्वलाई क्षति पु¥याएको अमेरिकी राष्ट्रपतिको आरोप



२२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कारण संयुक्त राज्य अमेरिका र बाँकी विश्वलाई क्षति पु¥याइरहेको आरोप लगाएका छन् ।

कोरोनाभाइरस फैलाउन चीनको भूमिका भएको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पको यो भनाई त्यसैप्रति लक्षित देखिन्छ ।

अघिल्लो दिनपनि उनले नयाँ चिनीया भाइरसका नयाँ बिरामीहरु बढेको तर मृत्युदर भने घटेको बताएका थिए । उनले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कम र स्थिर रहे पनि संचारमाध्यमहरुले भने गलत समाचार दिइरहेको भन्दै संचारमाध्यमहरुले यथार्थ जानकारी दिनुपर्ने बताएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा