back
CTIZAN AD

बोलिभियाकी राष्ट्रपति जीनिन अनेज कोरोना भाइरसबाट संक्रमित

वि.सं.२०७७ असार २६ शुक्रवार

1.1K 

shares

२६ असार, काठमाडौँ । बोलिभियाकी राष्ट्रपति जीनिन अनेज कोरोना भाइरसबाट संक्रमित भएकी छिन । बिहिबार सामाजिक सञ्जाल ट्वीटरमा भिडियो पोस्ट गर्दै उनीले आफुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन । उनीले दोस्रो पटक कोरोना परिक्षण गर्नु अघि १४ दिनको लागि क्वारेन्टाइनमा बस्ने जानकारी दिएकी छिन ।

बोलिभियामा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ हजार १ सय १३ रहेको छ भने कोरोना संक्रमणबाट १ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार १०:३२ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...