back
CTIZAN AD

पाकिस्तानमा हुने भनिएको एशिया कप एक वर्षको लागि स्थगित, अर्को वर्ष श्रींलकामा हुने

वि.सं.२०७७ असार २६ शुक्रवार

801 

shares

२६ असार, काठमाडौँ । सेप्टेम्बरबाट पाकिस्तानमा हुने भनिएको २०२० को एशिया कप कोरोना भाइरसको महामारीका कारणले गर्दा एक वर्षको लागि स्थगित भएको छ ।

एशियन क्रिकेट काउंसिल (एसीसी) ले २०२० को एशिया कप स्थगित भएको जानकारी दिएको हो । एसीसीले यस वर्ष स्थगित भएको एशिया कप अर्को वर्ष जुनमा श्रींलकामा गराउने भएको छ भने २०२२ को एशिया कपको आयोजना पकिस्तानले  गर्ने छ ।

युएईमा २०१८ मा भएको एशिया कपको उपाधि भारतले जितेको थियो ।

वि.सं.२०७७ असार २६ शुक्रवार १३:१७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...