back
CTIZAN AD

विश्वभरमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७२ लाख नाघ्यो

वि.सं.२०७७ असार २६ शुक्रवार

864 

shares

२६ असार, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गईरहेको छ । ७२ लाख भन्दा बढिले अहिलेसम्म कोरोना भाइरसलाई पराजित गरिसकेका छन ।

वल्डोमिटरका अनुसार ७२ लाख ३५ हजार ४ सय ४५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्केका छन ।

बिहिबार मात्र विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १ लाख ५७ हजार १ सय ६७ रहेको छ । त्यसैगरी बिहिबार नै विश्वभरमा २ लाख २३ हजार २ सय ३० कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ कारोड २४ लाख ४ हजार ७ सय ९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेकोे संख्या ५ लाख ५७ हजार ७ सय ४३ रहेको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार १४:३९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...