back
CTIZAN AD

आज पनि १२० जना कोरोना संक्रमणबाट निको भए, निको हुनेको संख्या ८०११ पुग्यो

वि.सं.२०७७ असार २६ शुक्रवार

792 

shares

२४ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गएको छ ।

यो संगै संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२० जनाले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।

आज डिस्चार्ज भएका १२० जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८०११ पुगेको छ ।

संक्रमितको उपचारमा अहोरात्र खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा शुभच्छुकहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धन्यवाद व्यक्त गरेका छन् ।

आज पनि १३९ जना कोरोना संक्रमणबाट निको भए, हेर्नुहोस् हालसम्म कुन प्रदेशमा कति निको भए त ?

वि.सं.२०७७ असार २६ शुक्रवार १७:२४ मा प्रकाशित

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...