back
CTIZAN AD

छलछाम गर्ने व्यक्ति कहिल्यै कम्युनिष्ट हुँदैन् : नारायणकाजी श्रेष्ठ

वि.सं.२०७७ असार २६ शुक्रवार

3K 

shares

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट नेतामा छलछाम भन्ने कुरा नहुने बताएका छन् । उनले स्पष्ट र खुला भएको व्यक्ति नै कम्युनिष्ट हुने तर्क गरेका छन् । श्रेष्ठले कम्युनिष्ट आचरणको व्यक्तिमा विवेक प्रयोग गर्ने शैली हुने पनि बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत कम्युनिष्ट पार्टी र आन्दोलनमा देखिएका गलत प्रवृत्तिहरु बारे बोल्दै श्रेष्ठले कम्युनिष्टमा कस्तो आचरण हुनुपर्छ भन्ने उल्लेख गरेका छन् । उनले कम्युनिष्ट आन्दोलनको नेता तथा कार्यकर्ता बन्न ६ प्रकारको आचरण हुनुपर्ने पनि बताएका छन् ।

कम्युनिष्ट हुन कस्तो हुने ?

१. आलोचनात्मक र क्रान्तिकारी होउ।

२. तथ्यबाट सत्य पत्ता लगाउ।

३. सत्य, न्याय, देश, श्रमजीवी बर्ग र जनताको पक्षमा उभिउ।

४. व्यक्तिवाद होइन,पद्दति र सामुहिकता को पक्ष लिउ।

५. स्पष्ट र खुला होउ, छलछाम होइन आफ्नै टाउको हल्लाउ र विवेक प्रयोग गर।

६. अन्धता र स्वार्थ केन्दृत दासत्व घातक बिष हो।

वि.सं.२०७७ असार २६ शुक्रवार १७:१८ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...