back
CTIZAN AD

कविताः भानुभक्त

वि.सं.२०७७ असार २९ सोमवार

675 

shares

जन्म्यौ तिमी यो देशको ठाँउमा
तनहुँ जिल्ला त्यो रम्घा गाउँमा
असार उनन्तीस गतेका दिनमा
आचार्य ब्राम्हणको घरआँगनमा

अर्ति त्यो घाँसीको तिम्रा नजरमा
प्रेरणाको श्रोत बन्यो हरपलहरुमा
उदायौ तिमी यो संसारी जगमा
हाम्रा आदिकवि भानुभक्त नाममा

तिम्रो कृती रामायणको रुपमा
महिमा छाएकोछ हर घर हरुमा
आदर्श पुरुषको गायौ महिमा
त्यही छवी पाएकाछौं जगमा

पायौ अमरत्व आदि कवि नाममा
छायौको छौ नेपाली घरआँगनमा
साहित्यको रस फिजयौ नेपालमा
अमृतवाणी पिलायौ सबैका गलामा

तिमीले रचेका सबै कृतिहरुमा
अमरपन भरिएकोछ ग्रन्थहरुमा
प्रेरणा दिएका छौ सबैका मनमा
डोराएका छौ आफ्नै पथहरुमा

वि.सं.२०७७ असार २९ सोमवार १२:५६ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...