३० असार, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । सोमबार अमेरीकामा ६५ हजार भन्दा बढि कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन ।
सोमबारबेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या ३४ लाख ७९ हजार ४ सय ८३ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३८ हजार २ सय ४७ रहेको छ ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ६५ हजार ४ सय ८८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय ६५ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार ३० मंगलवार ०९:२३ मा प्रकाशित





























