back
CTIZAN AD

एसबिआई बैंक र टेस्ला डाायग्नोस्टिक क्लिनिक बीच सम्झौता

वि.सं.२०७७ साउन १ बिहीवार

903 

shares

१ साउन, काठमाडौँ । नेपाल एसबिआई बैंक र टेस्ला डाायग्नोस्टिक क्लिनिक प्रा.लि.बिच सेवामा छुट दिने विषयमा सम्झौता भएको छ ।

नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि.मा कार्ड प्रयोग बापत प्याथोलोजी तथा रेडियोलोजी सेवामा १० प्रतिशत छुटका साथै फार्मेसी सेवामा ५ देखी १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले परिचयपत्रसहित कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्नसक्ने छन् ।

उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि.का प्रमूख कार्यकारी अधिकृत रिन्कू श्रेष्ठका बिच सम्पन्न भयो ।

वि.सं.२०७७ साउन १ बिहीवार ११:०२ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...