back
CTIZAN AD

तपाईको मोबाइल हरायो ? अब प्राधिकरणको यो लिंकमा क्लिक गरेर निवेदन दिनुहोस्

वि.सं.२०७७ साउन ४ आइतवार

3.1K 

shares

४ साउन, काठमाडौंँ । तपाईको मोबाइल हराएको छ भने अब नेपाल दूरसंचार प्रणालीको निम्न लिंकमा गई निवेदन दिन सक्नुहुनेछ ।

प्राधिकरणको अनुगमन शाखाले हराएको वा भेटिएको मोवाइल सेटको बारेमा प्राधिकरणमा जानकारी गराउने बारे आइतबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै अब कसैको पनि मोबाइल हराएमा प्राधिकरणमा निवेदन दिन सकिने जनाएको छ ।

निवेदन दिनका लागि प्राधिकरणको www.nta.gov.np  मा लग इन गरेर त्यहाँ रहेको  लिंक  मा गई निवेदन दिन सकिने प्राधिकरणले सूचनामा जानकारी दिएको छ ।

‘त्यस्तै कसैले मोबाइल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोहि व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्नसक्नुहुनेछ,’ प्राधिकरणको सूचना भनिएको छ, ‘ तर, यदि कसैले त्यस्तो भेट्टाएको फोन सेट सम्बन्धीत व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई विक्रि गरेको वा कसैले खरिद गरेको पाइएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले कानुन बमोजिम कारबाही हुनेछ ।’

 

वि.सं.२०७७ साउन ४ आइतवार ०९:५२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...