back
CTIZAN AD

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटीबारे महत्वपूर्णं निर्णय हुनसक्ने

वि.सं.२०७७ साउन ५ सोमवार

687 

shares

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

आजको बैठकले लकडाउनको मोडालिटीको बारेमा महत्वपूर्णं निर्णय गर्नसक्ने अपेक्षा गरिएको छ । सरकारले पछिल्लो पटक साउन ७ सम्मको लागि लकडाउन अवधि थपेको थियो ।

जानकारी अनुसार आजको बैठकले आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायात खुलाउने र विद्यालय सञ्चालनलगायतका विषयमा महत्वपूर्णं निर्णय गर्न सक्नेछ । जानकारीअनुसार पर्यटन मन्त्रालयले आन्तरिक हवाई उडान खोल्ने विषयमा आजको बैठक प्रस्ताव गरेको छ ।

कोरोनाभाइरस संक्रमणका कारण गत चैत ११ गतेबाट सुरु भएको लकडाउन पछिल्ला दिनमा केही खुकुलो हुँदै आएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै काठमाडौ उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्रमात्र सुरक्षाका विधि अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अघिल्लो मन्त्रिपरिषद् बैठककमा आन्तरिक हवाई उडानबारे सामान्य छलफल भएपनि निर्णय भएको थिए ।

वि.सं.२०७७ साउन ५ सोमवार १९:१७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...