back
CTIZAN AD

सोमबारको ब्रत बसेकी शाहीको पूजा गर्दागर्दै मृत्यु

वि.सं.२०७७ साउन ६ मंगलवार

903 

shares

६ साउन,सुर्खेत । सोमबारको ब्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मृत्यु भएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका ८ भट्टेघाटस्थित शिवधाम मन्दिरमा सोमबार दिउँसो पूजा गर्दागर्दै बराहताल ४ सिम्लेघारीकी ५० वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको हो ।

उनी साउने सोमबारबो व्रत बसेकी थिइन् । मध्यान्ह १२ बजेतिर पूजाआजागरी नृत्यका क्रममा उनको मृत्यु भएको वडाअध्यक्ष मणिराज कार्कीले बताएको आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

दिर्घरोगी लक्ष्मी आइतबारदेखि व्रत बसेकी थिइन् । उनको शब आफन्तको घरमा राखेर परिवारलाई बोलाईएको वडाअध्यक्ष कार्कीले बताए ।

वि.सं.२०७७ साउन ६ मंगलवार ०९:०१ मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...