back
CTIZAN AD

भारतमा कोरोना कहरः एकैदिनमा भेटिए ३६ हजार भन्दा बढि संक्रमित, ५ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ साउन ६ मंगलवार

681 

shares

६ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । सोमबार भारतमा ३६ हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन भने कोरोना संक्रमणबाट ५ सय भन्दा बढिको मृत्यु भएको छ ।

सोमबार बेलुका सम्मको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या ११ लाख ५४ हजार ९ सय १७ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २८ हजार ९९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३६ हजार ८ सय १० कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५ सय ९६ जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड ४८ लाख ५४ हजार ३ सय ३० पुगेको छ भने संक्रमणबाट ६ लाख १६ हजार २ सय १३ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ साउन ६ मंगलवार ०९:१३ मा प्रकाशित

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...