back
CTIZAN AD

कर्साङ र प्रश्नाको ‘जुनी जुनी’ बजारमा (हेर्नुस् भिडियो)

वि.सं.२०७७ साउन ७ बुधवार

774 

shares

७ साउन, काठमाण्डौ । गायक एवम् संगीतकार कर्साङ लामा र गायीका प्रश्ना लामाको आवाजमा रहेको ‘जुनी जुनी’ बोलको गीत बजारमा आएको छ । अनलाइन प्रेस मिट मार्फत सो गीतको रिलिज गरिएको हो ।

गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एंव संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन,स्वर र मिक्सिङ रहेको छ ।गायीका प्रश्ना लामाले स्वरमा साथ दिएकी छिन ।

गंगा राम राइले छायांकन गरेको उक्त भिडियोलाई मोडल एंव निर्देशक लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन भने अमिर दोङ्ले सम्पादन, बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका छन् ।

उक्त भिडियो सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठका साथै लक्षु प्रकाश मल्ल,अमिर दोङ, बाबु जिम्बा,टेकेन्द्र कार्की,कमल फुयाँल, हेरुका लामा,प्रश्ना लामा, जेम्स तामाङ,बिक्रम पौडेल,आकाश तामाङ,विवेक लोप्चन,बल बहादुर खालिङ लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०७७ साउन ७ बुधवार १०:२९ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...