back
CTIZAN AD

२०२० को आईपिएल युएईमा हुने

वि.सं.२०७७ साउन ७ बुधवार

936 

shares

७ साउन, काठमाडौँ । कोरोना भाइरसको कारण स्थगित भएको २०२० को इण्डियन प्रिमियर लिग (आईपिएल) युएईमा हुने भएको छ । आईपिएलका अध्यक्ष बृजेश पटेलले यस वर्षको आईपिएल युएईमा हुने भनेर जानकारी दिएका छन ।

अष्ट्रेलियामा हुने भनिएको २०२० को टि-२० विश्वकप एक वर्षको लागि स्थगित भएपछि बिसीसीआईले आईपिएल युएईमा गराउने भएको छ । पटेलका अनुसार यस वर्षको आईपिएल सेप्टेम्बर २६ देखी नोभेम्बर ८ सम्म हुने छ ।

४४ दिनसम्म हुने आईपिएलमा सबै ६० खेलहरु हुने बताइएको छ । युएईमा आईपिएल भएता पनि दर्शकहरुलाई भने मैदानमा प्रवेश गर्न दिइने छैन ।

वि.सं.२०७७ साउन ७ बुधवार १०:२३ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...