back
CTIZAN AD

१ हप्तामै अष्ट्रेलियामा थपिए २ हजार भन्दा बढि कोेरोना संक्रमित, संक्रमितको संख्या १३ हजार नाघ्यो

वि.सं.२०७७ साउन ९ शुक्रवार

870 

shares

९ साउन, काठमाडौँ । अष्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तिब्र रुपमा थालेको छ । १ हप्तामा मात्र अष्ट्रेलियामा २ हजार ४ सय ९६ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।

यससँगै अष्ट्रेलियामा कोरोन भाइरसबाट संक्रमितहुनेको संख्या १३ हजार ५ सय ९५ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३९ पुगेको छ । बिहिबार मात्र अष्ट्रेलियामा ४ सय १० कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका थिए भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो।

मिति संक्रमितको संख्या मृत्यु हुनेको संख्या
जुलाई १७ ४२५
जुलाई १८ २०६  २
जुलाई १९ ३६१
जुलाई २० २६७
जुलाई २१ ३५९  ३
जुलाई २२ ४६८
जुलाई २३ ४१०
जम्मा २४९६ २०

वि.सं.२०७७ साउन ९ शुक्रवार १३:५० मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...