back
CTIZAN AD

भोलि नाग पंचमी, यसरी गर्नुस् नागको पुजा

वि.सं.२०७७ साउन ९ शुक्रवार

6.4K 

shares

९ साउन, काठमाडौँ । हिन्दू पात्रो अनुसार नाग पञ्चमी पर्व श्रावण अर्थात् सावन मासको शुक्लपक्षको चन्द्र दिनमा मनाइन्छ। यो वर्ष नाग पञ्चमी शनिबार परेको छ । यो दिन हिन्दु धर्माबलम्बीहरुले नुहाइधुहाइ गरेर नाग पुजा गरी घरको मूलढोका अगाडि नागको फोटो टाँस्ने चलन छ ।

यसरी गर्नुस् नागको पुजा :
– बिहान नुहाएपछि घरको ढोकामा पूजाको स्थानमा गोबरले सर्प बनाउनुहोस् ।
– मनमा ब्रतको संकल्प लिनुहोस् ।
– नाग देवताको आह्वान गर्नुस र नागलाई बस्नका लागि आसन दिनुस् ।
– त्यसपछि पानी, फूल र चन्दनको अर्घ दिनुस् ।
– दूध, दही, घिउ, मह र चिनीको पञ्चमृत बनाएर नाग प्रतिमाको स्नान गर्नुस् ।
– यसपछि मुर्तिमा चन्दन, सुगन्धित पानी मूर्तिमा चढाउनु पर्छ ।
– लड्डु र मालपुआको भोग लगाउनुहोस् ।
–  त्यसपछि सौभाग्य सूत्र, चन्दन, हरिद्रा, चूर्ण, अबिर, सिन्दुर, बेलपत्र, आभूषण, फूल माला, सौभाग्य द्रव्य, धूप– दीप, फलफूल र पानको पत्ता चढाएपछि आरती गर्नुस् ।
–  यो विश्वास गरिन्छ कि नागदेवताका लागि सुगन्धित बस्तुहरु अति मन पर्दछ । त्यसकारण नाग पञ्चिमीकाका दिन सुगन्धित फूल र चन्दनको साथ नाग देवको पूजा गर्नुपर्दछ ।
– नाग पंचमीको पूजाको मन्त्र ‘ऊँ कुरुकुल्ये हुं फट स्वाहा” पढ्नु होला ।
–  नाग देवताको फोटो वा मूर्तिको पूजा गरेपछि खानेकुरा ग्रहण गर्नुस् ।

वि.सं.२०७७ साउन ९ शुक्रवार १६:०२ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...