back
CTIZAN AD

अबैध रुपमा ‘हुण्डी’को कारोवार गर्ने व्यक्ति पक्राउ

वि.सं.२०७७ साउन ९ शुक्रवार

798 

shares

९ साउन, काठमाडौं । काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार एक जानालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा काठमाण्डौ विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेका ढुण्डिराज न्यौपानेलाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपलिका घर भई काठमाडौं बस्ने न्यौपानेले गैरकानुनी रुपमा हुण्डिको कारोवार गर्न लगिरहेको नगद रू.१९ लाख ९१ हजार र भाइबर मार्फत हुण्डिको कारोवार गरिएको बिवरण सहित पक्राउ गरेको हो । पक्राउ पश्चात निजलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्‍व अनुसन्धान विभाग पठाईने प्रहरीले जनाएको छ।

वि.सं.२०७७ साउन ९ शुक्रवार १८:२४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...