back
CTIZAN AD

शाखा प्रमुखको कुर्सिमा दिसाको पोको भेटियो, छानविन समिति गठन

वि.सं.२०७७ साउन ९ शुक्रवार

906 

shares

९ साउन । धनगढी उपमहानगरपालिकाका अन्तर्गत योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा भेटिएको छ । बिहीबार बिहान शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएपछि सोको छानविन गर्न समिति नै गठन गरिएको छ ।

शाखा अधिकृत जोशी कुर्चिमा बसेर पाइन्टमा दिसा लागेपछि मात्रै जानकारी पाएका थिए । तर दिसा कस्ले र किन राख्यो भन्ने कुरा खुलेको छैन । सोको छानविन गर्न उप–महानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र सिंह कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति शुक्रबार गठन गरेको छ । सिंहले कमिटीले आइतबारबाट मात्र छानविन सुरु गर्ने जानकारी दिएका छन् ।

समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउने म्याद दिइएको बुझिएको छ। तर नगरका कुनैपनि पदाधिकारीले यस विषयमा बोल्न मानेका छैनन्। उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटाले कार्यालयले आन्तरिक रुपमा उक्त सन्दर्भमा वास्तविक के हो ? भनी अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको र सवै विवरण समितिले छानविन गरेपछि मात्रै बाहिर आउने बताए ।

समाचार स्रोत : https://www.aayomail.com/

वि.सं.२०७७ साउन ९ शुक्रवार १९:३३ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...