back
CTIZAN AD

१८ शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

वि.सं.२०७७ साउन ९ शुक्रवार

732 

shares

९ साउन, झापा । झापाको भारतीय सीमावर्ती पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा खटिएका १८ शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार दुई जनामा देखिएको थियो ।

थपिएका मध्ये शसस्त्र प्रहरीका १७ पुरुष र १ महिला छन् । आज थपिएका संक्रमित शसस्त्र प्रहरीहरु नेपाल–भारत सीमाक्षेत्र, काँकरभिट्टा होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खटिएका थिए ।

सबै संक्रमितहरुलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड आइशोलेसन केन्द्र लागिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

झापामा आज मात्र कोरानाका २५ नयाँ संक्रमित थपिएका छन् । यो सँगै झापामा संक्रमितको संख्या ३ सय ४५ पुगेको छ भने २ सय ९८ जना निको भएर घर फर्किसकेका छन् ।

वि.सं.२०७७ साउन ९ शुक्रवार १९:४८ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...