back
CTIZAN AD

मास्क नलगाइ हिँडेका युवाले जव श्रीमतीको पेटीकोट मास्कका रुपमा लगाए…

वि.सं.२०७७ साउन ११ आइतवार

903 

shares

कोरोना कहरका बेला मास्क नलगाई हिँडेका भारतका एक युवा अहिले चर्चामा आएका छन् ।

भारतको मध्यप्रदेशमा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा मानिसहरु कोरोना संक्रमणबाट बच्ने नियमको पालना नगरेको त्यहाँको प्रशासनले जनाएको छ ।

सामाजिक दूरीको त कुरै छौडौ त्यहाँ मास्क समेत नलगाइ हिँड्ने गरेको अवस्थामा एक युवा भने प्रहरीको फन्दामा परेका छन् ।

दमोह जिल्लाको बान्दकपुरको कस्बेमा मास्क नलगाउने र सामाजिक दूरीको नियम पालना नगर्नेहरुलाई कारबाही गर्न भन्दै प्रहरी सडकमा उत्रिएको छ ।

यसैबीच विना मास्क शहर घुमेका एक युवालाई प्रहरीले कारबाही गर्न खोज्दा उनले श्रीमतीका लागि भर्खर किनेको पेटीकोट ब्यागबाट निकाले मुखमा बाँधेको भिडियो संचारमाध्यममा भाइरल भएको छ ।ऐजेन्सी

वि.सं.२०७७ साउन ११ आइतवार १४:५४ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...