back
CTIZAN AD

न्यायालयबाट न्याय पाउने कुरामा आशंका उत्पन्न भएको छ : नेपाली काँग्रेस महिला विभाग

वि.सं.२०७७ साउन १२ सोमवार

768 

shares

१२ साउन, काठमाडौँ । शसत्रका पूर्व डिआईजी रञ्जन कोइरालाको मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलाप्रति नेपाली काँग्रेस महिला विभागले ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्नै श्रीमती गीता ढकालको हत्याको कसुरमा सजाय काटिरहेका रञ्जन कोइरालालाई जुन आधार मानेर सजाय घटाउने फैसला गरियो त्यसले नेपाली महिलामा न्यायालयबाट न्याय पाउने कुरामा आशंका उत्पन्न भएको विभागकी सचिव लक्ष्मी खतिवडाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

सर्वोच्च अदालतले पुनरावलोकनको आदेश दिएर आफ्नो निर्णयलाई सच्याउने प्रयास गरेता पनि यसले हिंसामा परेका, अन्यायमा परेका महिलाका मनमा भने गम्भिर शंकाको विजारोपण गरेको उल्लेख छ ।

‘२१ औँ शताब्दिमा पनि लोकतान्त्रिकमुलकमा महिलाका मुद्धालाई गम्भिरतापूर्वक र न्यायपूर्वक निर्देशन लिइँदैन भने नेपाली काँग्रेस महिला विभाग त्यसको कडा रुपमा प्रतिवाद गर्दछै’, विज्ञप्तीमा भनिएको छ ।

वि.सं.२०७७ साउन १२ सोमवार १८:३९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...