back
CTIZAN AD

पार्टी सचिवालयको निर्णय बमोजिम प्रधानमन्त्री चल्नु पर्ने लगायत वामदेव गौतमका छ बुँदे प्रस्ताव

वि.सं.२०७७ साउन १३ मंगलवार

825 

shares

१३ साउन, काठमाडौँ । एउटा अध्यक्षले पार्टी बैठक स्थगन गर्ने र अर्कोले चलाउने तयारी गरिरहेकै बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी सचिवालयको निर्णय बमोजिम प्रधानमन्त्री चल्नु पर्ने लगायतका ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् ।

‘पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्ष समक्ष राखेको प्रस्ताव’ भन्दै नेता गौतमले प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी ओली नै पुरा कार्यकाल रहने, पार्टीको कार्यकारी अध्यक्ष सहित प्रचण्डले पार्टीको जिम्मेवारी लिने, सहमतिमा महाधिवेशनको आयोजना गर्ने, प्रधानमन्त्रीको दैनन्दिन काममा हस्तक्षेप नगर्ने तर मन्त्री, संवैधानिक आयोग र सुरक्षाका महत्वपूर्ण नियुुक्तिमा पार्टी सचिवालयको निर्णय मान्नुपर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा पार्टी निर्णय मान्नुपर्ने र पार्टीका बैठकहरु कार्यालयमा नै संचालन गर्ने लगायतका छ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् ।

नेकपामा बैठक स्थगित र संचालनको लडाई : ओलिले रोकेको बैठक प्रचण्डले चलाउँदै

वि.सं.२०७७ साउन १३ मंगलवार १२:४३ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...