back
CTIZAN AD

सिपिएल खेल्न सन्दिप लामिछाने बिहिबार चार्टड प्लेनमा ट्रिनिडाड एण्ड टोबागो जादैँ

वि.सं.२०७७ साउन १४ बुधवार

693 

shares

१४ साउन, काठमाडौँ । क्यारेबियन प्रमियर लिग (सिपिएल) खेल्नको लागि सन्दिप लामिछाने बिहिबार बिहान चार्टड प्लेनमा ट्रिनिडाड एण्ड टोबागो जाने भएका छन ।

कोरोनाका कारण अन्तराष्ट्रिय उडान सुरु नभएतापनि सन्दिप लामिछाने चार्टड प्लेन मार्फत ट्रिनिडाड जान लागेका हुन । उनि बिहिबार विहान १० बजे कोरियन एयरलाइन्स मार्फत अमेरीका हुदैँ ट्रिनिडाड जाने भएका छन । रमन सिवाकोटीले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दौ सन्दिप लामिछाने सिपिएल खेल्न चार्टड प्लेन मार्फत भोलि बिहान १० बजे ट्रिनिडाड जाने जानकारी दिएका हुन ।

https://www.facebook.com/raman.shiwakoti/posts/10220773653204745

यसका लागि सन्दिपले मंगलबार कोरोना परिक्षण पनि गरेका छन । सन्दिपल २०२० को सिपिएलमा जमैका तलैवाजबाट खेल्ने छन । उनलाई जमैका तलैवाजले १ लाख ३० हजार अमेरीकी डलरमा आफ्नो टिममा अनुबन्ध गरेको हो ।

यस वर्षको सिपिएल भने अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने छ ।

वि.सं.२०७७ साउन १४ बुधवार ११:३३ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...