back
CTIZAN AD

विश्वभरमा एकै दिनमा २ लाख भन्दा बढि कोरोना मुक्त, निको हुनेको संख्या १ करोड ४ लाख नाघ्यो

वि.सं.२०७७ साउन १४ बुधवार

630 

shares

१४ साउन, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गईरहेको छ । मंगलबार विश्वभरमा २ लाख भन्दा बढि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

मंगलबार विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या २ लाख २४ हजार ६ सय ८५ रहेको थियो । यससँगै विश्वभरमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ करोड ४ लाख ६३ हजार ५ सय ७३ पुगेको छ ।

त्यसैगरी मंगलबार नै विश्वभरमा २ लाख ४७ हजार ९ सय १ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने कोरोना संक्रमणबाट ५ हजार ५ सय ६९ को जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ कारोड ६९ लाख १ हजार ४ सय ७ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेकोे संख्या ६ लाख ६३ हजार ५ सय ५७ रहेको छ ।

वि.सं.२०७७ साउन १४ बुधवार १२:५३ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...