back
CTIZAN AD

खतराको संकेत : गृहले जारी गर्यो उपत्यका प्रवेश कडाई गर्ने यस्तो निर्देशन (निर्देशनसहित)

वि.सं.२०७७ साउन १५ बिहीवार

765 

shares

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण उच्च देखिएसँगै गृहमन्त्रालयले उपत्यका प्रवेशमा थप कडाई गर्ने भएको छ । बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रायलले उपत्यका प्रवेशमा थप कडाईको निर्देशन जारी गरेको हो ।

गृह मन्त्रालयले आजदेखि नै लागु हुनेगरि साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । साथै अन्य जिल्लालाई पनि अत्यावश्यक बाहेक अन्तरजिल्ला पास नदिन निर्देशन गरेको छ ।

गृहको निर्देशनसँगै अब अत्यावश्यक बाहेकका आवागमन पूर्णं बन्द हुनेछन् । गृहले यो निर्देशन सबै सुरक्षा निकाय र जिल्ला प्रशासनलाई जारी गरेको हो ।

यस्तो छ गृहले जारी गरेको निर्देशन

Image may contain: text that says 'नेपाल गृह मन्त्रालय होनं:०१-४२११२०= मिति: ०१-४२११२६ মকোধ मिद्दरवार काठमाडी नेपाल प्रेस विज्ञसि स्थानवाट काठमाण्डी आउने काटमाण्डी उपत्यका प्रवेश कोभिड-१९ सम्वन्धी चेकजांच गर्दा ठूलो संख्यामा यात्ुहरुमा कोभिड-१९ पोजिटिभ पाइएकोले नाकाहरुको आवागमनमा निगरानीका साथ चेकजांचको आवश्यक व्यवस्था हुन, अ्कों नभएसम्मका लागि अत्यावश्यक दुवानी आज मिति २०७७/०४/१५ लागु हुनेगरी प्रत्येक दिन साझ 9:00 वजेदेखि विहान वजेसम्म काठमाण्डी उपत्यका यात्रुहरुको प्रशासन आवागमन पूर्ण वन्द काठमाण्डी उपत्यका वाहेकका कार्यालयहरुले अत्यावश्यक काममा सवारी आवागमन पास जारी एवं विना पास आवागमन रुपमा वन्द गर्न गराउन निकाय सवै जिल्ला कार्यालयहरुमा विशेप निर्देशन जारी सम्वन्धित सवैको जानकारीको लागि हार्दिक अनुरोध द्य मिति: २०७७।०४।१५ 2o66otas उमाकान्त अधिकारी सह-प्रवक्ता'

वि.सं.२०७७ साउन १५ बिहीवार २१:४७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...