back
CTIZAN AD

फेरि बढ्यो सुनको मुल्य

वि.सं.२०७७ साउन १६ शुक्रवार

738 

shares

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा फेरि बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहिबारको तुलनामा सुुन तोलामा ३ सय बढेको हो । यससँगै सुनको मुल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको छ ।

महासंघले जनाएअनुसार आइतरबारदेखि सुनको मुल्य दैनिक बढिरहेको छ । गत आइतबार सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ थियो ।

सुनको मुल्यमा बढोत्तरी आउँदा चाँदीकाे मुल्य भने केहि दिनदेखि घटिरहेको छ । बिहिबारको तुलनामा चाँदीको मुल्यमा प्रतितोला २५ रुपैयाँले गिरावट आएको महासंघले जनाएकाे छ । महासंघले जनाएअनुसार आज चाँदीको भाउ प्रतितोला १ हजार २ रुपैयाँ छ ।

कोरोना महामारीको कारण अन्य व्यवसायीक क्षेत्रमा समस्या पर्दा लगानीकर्ताहरुले सुनमा लगानी गरेसँगै सुनको मूल्यमा बढोत्तरी आएको जानकारहरूको भनाई छ । पछिल्लो समय अन्तराष्ट्रिय रुपमै सुनको मुल्यमा अनौठो बढोत्तरी छ ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १२:१९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...