back
CTIZAN AD

प्रहरी हेडक्वाटरमा फेरि देखिए कोरोना संक्रमित, संक्रमितको सख्या ७२ पुग्यो

वि.सं.२०७७ साउन १६ शुक्रवार

762 

shares

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै प्रहरी प्रधान कार्यालयमा कार्यरत ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले जानकारी दिएअनुसार बिहिबार साँझ र शुक्रबार गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण देखिएसँगै अन्यको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो ।

पछिल्लो कोरोना संक्रमणको पुष्टी भएसँगै हालसम्म देशभर कोरोना संक्रमित प्रहरीको संख्या २५० पुगेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एसपीसहित ३८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचार

प्रहरी हेडक्वाटरमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ पुग्यो

वि.सं.२०७७ साउन १६ शुक्रवार ११:५२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...