back
CTIZAN AD

कोरोनाबारे रुसी वैज्ञानिकको अनौठो अनुसन्धान, यसरी मार्न सकिन्छ भाइरस

वि.सं.२०७७ साउन १६ शुक्रवार

1K 

shares

काठमाडौं । कोरोना भाइरसमाथि अनुसन्धान गरिरहेको रुसी वैज्ञानिकको टिमले अनौठो नतिजा भटाएको छ । रुसी सञ्चारमाध्यमले जनाएअनुसार वैज्ञानिकको टिमले अनुसन्धानका क्रममा पानीबाट पनि कोरोना भाइरस मर्नसक्ने नतिजा भेटाएको हो । शोधअनुसार उम्लीएको पानीमा कोरोना भाइरस तत्कालै मर्नेछ ।

के सामान्य पानीले कोरोना भाइरस मार्न सक्छ ?

वैज्ञानिकहरुले दाबी गरेअनुसार सामान्य पानीबाट कोरोना भाइरस मर्न सक्छ । सामान्य पानीमा पनि कोरोना ७२ घण्टाभन्दा बढि समयसम्म रहन नसक्ने वैज्ञानिकहरुको दाबी छ ।

वैज्ञानिकहरुले दाबी गरेअनुसार सामान्य पानीबाट कोरोना भाइरस मर्न सक्छ । सामान्य पानीमा पनि कोरोना ७२ घण्टाभन्दा बढि समयसम्म रहन नसक्ने वैज्ञानिकहरुको दाबी छ ।

पानीको सम्र्पकमा आएका भाइरस २४ घण्टामै करिब मर्ने स्थितिमा पुग्ने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले बताएअनुसार तातो पानीले कोरोना भाइरस तत्कालै मर्दछ । वैज्ञानिक शोधअनुसार लिनयोलियम, ग्लास, प्लास्टिक, स्टेनलेस र स्टीलमा भाइरस ४८ घण्टासम्म सक्रिय रहन सक्छ ।

घरेलु उपाय सबैभन्दा बढी प्रभावकारी

शोधमा भनिएअनुसार घरेलु कीटनाशक कोरोनाविरुद्व अति प्रभावकारी छ । अनुसन्धानबाट पुष्टी भएअनुसार अल्कोहलबाट कोरोनालाई मार्न सकिन्छ ।

अनुसन्धानअनुसार अल्कोहलको सम्र्पकमा आएको कोरोना भाइरस ३० मिनेटमै कमजोर हुन्छ । ३० मिनेटमै कोरोनाको आधा अंश नष्ट हुनेछ । एजेन्सीबाट

वि.सं.२०७७ साउन १६ शुक्रवार १५:५१ मा प्रकाशित

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...