१८ साउन, काठमाडौँ । शनिबार अमेरीकामा ७८ हजार भन्दा बढि कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार भन्दा बढिको मृत्यु भएको छ ।
शनिबार बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या ४७ लाख ६४ हजार ३ सय १८ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८ सय ९८ रहेको छ ।
पछिल्लोे २४ घण्टामा अमेरीकामा ५८ हजार ४ सय २९ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने संक्रमणबाट १ हजार १ सय २३ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन १८ आइतवार ०९:२८ मा प्रकाशित





























