back
CTIZAN AD

दोस्रो एकदिवसीयमा इंल्याण्ड ४ विकेटले विजयी

वि.सं.२०७७ साउन १८ आइतवार

831 

shares

१८ साउन, काठमाडौँ । दोस्रो एकदिवसीय खेलमा इंल्याण्डले आयरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।

शनिबार बेलुका साउथेम्प्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको आयरल्याण्डले ५० ओभरमा २१२ रन बनाएको थियो । आयरल्याण्डका लागि कर्टिस क्याम्परले सर्वाधिक ६८ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्ग तर्फ आदिल रासिदले सर्वाधिक ३ विकेट लिन सफल भए ।

आयरल्याण्ले दिएको २१३ रनको लक्ष्य इंल्याण्डले ३२.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि जोनी बेस्टो सर्वाधिक ८२ रन बनाए भने आयरल्याण्डका लागि बलिङ्गमा जोशाऊ लिट्ल सर्वाधिक ३ विकेट लिए ।

जितसँगै इंल्याण्डले ३ खेलको एकदिवसीय श्रृखलामा २ ० को अग्रता लिएको छ ।

वि.सं.२०७७ साउन १८ आइतवार १२:२१ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...