back
CTIZAN AD

प्रियंका चोपडाका १० सेल्फी, जसलाई तपाईं पटक–पटक हेर्न चाहनुहुन्छ

वि.सं.२०७७ साउन १८ आइतवार

987 

shares

काठमाडौं । बलिउड नायिका प्रियंका चोपडाको नेपालमा पनि निकै फ्यानहरु छन् । उनका फ्यान सामाजिक सञ्जालमार्फत प्रियंकालाई निकै खोजी पनि गर्छन् । फेसबुक, इन्स्टाग्राममा उनलाई फलो गर्ने नेपालीहरुको संख्या ठूलो छ ।

सामाजिक सञ्जालमा समय बिताउन निकै सौखिन यी कलाकारको हामीले केहि विशेष सेल्फी फोटो तपाईसँग शेयर गर्दैछौं । सामाजिक सञ्जालमा लाखौंले मन पराएका विशेष १० फोटो यहाँ राखिएको छ ।

हेुर्नहोस् तपाईंले नै निकै मन पराएका नायिका प्रियंका चोपडाका १० सेल्फी फोटो

Priyanka Chopra

Priyanka Chopra

Priyanka Chopra

Priyanka Chopra

Priyanka Chopra

Priyanka Chopra

Priyanka Chopra

Priyanka Chopra

Priyanka Chopra

(फोटोहरु चोपडाको इन्स्टाग्राम एकाउन्टबाट साभार गरिएको हो)

वि.सं.२०७७ साउन १८ आइतवार १५:२७ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...