back
CTIZAN AD

प्रचण्डसँगको छलफल लगत्तै प्रधानमन्त्री ओली बालकोट तिर

वि.सं.२०७७ साउन १९ सोमवार

768 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजि निवास बालकोट पुगेका छन् । पार्टी विवादबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका उनी छलफल सकिएसँगै भक्तपुरस्थित आफ्नो निजी निवास बालकोट पुगेका हुन् ।

उनका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार उनी काम विशेष नभई घर हेर्न मात्रै बालकोट पुगेका हुन् । ओली मृगौलाको उपचारपछि बालकोट गएका थिएनन् ।

बालकोटका हाल उनका सहयोगी भनेर चिनिने नेता गोकुल बाँस्कोटा बस्दै आएका छन् । राजनीतिक समस्याका बेला बाँस्कोटाले ओलीलाई सहयोग गर्दै आएका छन् ।

प्रचण्डसँगको छलफल लगत्तै बालकोट पुग्नुलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

आजमात्रै ओलीले अर्का अध्यक्ष प्रचण्डसँग पार्टीको आन्तरिक विवादबारे छलफल गरेका थिए । उनले पार्टीको आन्तरिक विवादको हल खोज्न सचिवालय बैठक राख्नुपर्ने पर्ने प्रस्ताव राखेका थिए ।

वि.सं.२०७७ साउन १९ सोमवार १२:५१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...