back
CTIZAN AD

अफ्रिकामा मृत्यु भएका नेपाली युवामा कोरोना संक्रमण भएको पुष्टि, अहिलेसम्म २२ नेपाली संक्रमित

वि.सं.२०७७ साउन २० मंगलवार

690 

shares

२० साउन, काठमाडौं । अफ्रिकामा मृत्यु भएका पाँचथरका युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

पाँचथर घर भई दक्षिण अफ्रिकाको जोहन्सवर्गमा कार्यरत नियालसन बोखिम लिम्बुको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

वाशिङ पाउडर बनाउने कारखानामा सुपरभाइजरका रुपमा कार्यरत उनको साउन १५ गते मृत्यु भएको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लोपटक अफ्रिकामा पनि तिब्ररुपमा बढ्दै गएको छ ।

गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार साउथ अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्टमा हालसम्म २२ जना नेपालीमा कोरोना संक्रमण भएको छ । जसमा १० जना निको भइसकेको, ११ जना उपचाररत रहेको र १ जनाको मृत्यु भएको हो ।

अफ्रिकामा पाँचथरका एक युवाको मृत्यु

 

वि.सं.२०७७ साउन २० मंगलवार ०९:५१ मा प्रकाशित

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...