back
CTIZAN AD

राष्ट्रिय परीक्षा बोर्डले जारी गर्यो परीक्षा शुल्क सम्बन्धी यस्तो सूचना

वि.सं.२०७७ साउन २२ बिहीवार

1.7K 

shares

२२ साउन, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्क सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

विहिबार एक सूचना जारी गर्दै बोर्डले कक्षा ११ को परीक्षा सन्चालन, व्यवस्थापन, मूल्यांकन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा व्यवस्थापन भए अनुसार कक्षा ११ को वार्षिकी परीक्षा सन्चालन विद्यालयले नै गर्ने भएकाले २०७७ सालको कक्षा ११ को बार्षिक परीक्षामा सहभागी हुनका लागि बुझाएको परीक्षा शुल्क बोर्डमा बुझाइसकेका विद्यार्थीहरुका सम्बन्धमा विद्यार्थीले सम्बन्धीत विद्यालयमार्फत् बोर्डमा बुझाएको परीक्षा शुल्क रु ६०० मध्ये परीक्षा संचालन तयारीका क्रममा भएको खर्च बापत २०० कट्टा गरी बाँकी ४ सय नियमित परीक्षार्थीको हकमा आगामी वर्ष सन्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा शुल्कमा समायोजन गर्ने र आंशिक ग्रेड\वृद्धि परीक्षार्थीहरुको हकमा बोर्डले सन्चालन गर्ने बार्षिक परीक्षामा सहभागी हुने भएमा सोहि परीक्षा शुल्कमा समायोजन गर्ने, परीक्षामा सहभागी हुनु नपर्ने विद्यार्थीहरुको हकमा कक्षा १२ को प्रमाणपत्रको शुल्कमा समायोजन गर्ने निर्णय भएको जनाएको छ ।

वि.सं.२०७७ साउन २२ बिहीवार १०:३६ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...